Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका नयाँ प्रहरी प्रमुख भट्टले जिम्मेवारी सम्हाले

Kumar Shrestha by Kumar Shrestha
May 2, 2025
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
रामेछापका नयाँ प्रहरी प्रमुख भट्टले जिम्मेवारी सम्हाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको नयाँ प्रहरी प्रमुख डिएसपी भोला कुमार भट्टले जिम्मेवारी सम्हालेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भई आएका प्रहरी नायव उपरीक्षक भट्टले बिहीबारबाट रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

डिएसपी भट्टलाई बिहीबार रामेछापबाट सुरक्षा सेवा व्यवस्थापन महाशाखा सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंह प्रहरी अधिकृत तथा जवानहरूले भव्य स्वागत गरे ।

जिल्ला प्रहरी कार्यालयमा रामेछापमा आयोजित “बिदाइ तथा फेरी भेटौला” कार्यक्रममा डिएसपी भट्टले मायाको चिनो प्रदान गरी डिएसपी सिंहलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा डिएसपी सिंहले रामेछाप प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा आफ्ना अनुभवहरू व्यक्त गर्दै अमूल्य सुझावहरू दिएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थली माविको व्यवस्थापन समितिको अध्यक्ष बनाउन गठबन्धन तोडेर भित्री गठबन्धन

Next Post

८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

Next Post
८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

८ महिनामा सुनापति गाउँपालिकाको बजेट खर्च ४६ प्रतिशत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.