Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित

Kumar Shrestha by Kumar Shrestha
May 6, 2025
in जनता स्पेसल, ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
मन्थली नगरपालिकाका बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट सम्मानित
184
SHARES
6.6k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकी उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा बुढाथोकी उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत भएका हुन् ।

मन्थली नगरपालिकाको माहाशाखा प्रमुख समेत रहेका बुढाथोकीलाई सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित गरेका हुन् । बुढाथोकी मन्थली नगरपालिकाको १० औं तहको प्राविधिक उप सचिवको रुपमा कार्यरत छन् ।
आयोगले बुढाथोकी सहित देशभरका सार्वजनिक सेवा प्रदायक निकायमा कार्यरत ५ जना सूचना अधिकारीहरुलाई नगद ३० हजार सहित सम्मान गरेको हो । त्यसैगरी सूचनाको क्षेत्रमा काम गर्ने अन्य ५ जना अभियान्ताहरुलाई पनि नगद सहित सम्मान गरिएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आउँदा भन्दा जाने बेलामा बढी शुभकामना दिने गरी काम गर्छु: प्रजिअ थापा

Next Post

बिना धितो ६६१ ले स्टार्टअप ऋण पाउने, रामेछापका ५ उद्यमी सिफारिस

Next Post
बिना धितो  ६६१ ले स्टार्टअप  ऋण पाउने, रामेछापका ५ उद्यमी सिफारिस

बिना धितो ६६१ ले स्टार्टअप ऋण पाउने, रामेछापका ५ उद्यमी सिफारिस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.