Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खिम्ती पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध

जनता भ्वाइस by जनता भ्वाइस
June 22, 2025
in ब्यानर समाचार, समाचार
0
खिम्ती पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । पुष्पलाल मार्ग अन्तर्गत पर्ने रामेछापको मन्थली–चरिकोट सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ। गएरातिको निरन्तर वर्षापछि रामेछाप र दोलखाको सिमाना भएर बग्ने खिम्ती पुलको पारिपट्टी दोलखातर्फ पहिरो खस्दा सडक बन्द भएको हो।

धेरै ठुलो पहिरो नआएकाले सडक खुलाउनका लागि डोजर परिचालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले खिम्ती खोला आसपासका क्षेत्रहरूमा आज बाढी र पहिरोको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ। लगातारको वर्षाले भूस्खलनको जोखिम बढेकाले यात्रा नगर्न सुझाव दिइएको छ।स्थानीय प्रशासनले पहिरोको जोखिम अझै कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका टोखाबाट पक्राउ

Next Post

निर्माण सम्पन्न नहुँदै भत्कियो कुनाउरीबाट भटौली जोड्ने पक्की पुल

Next Post
निर्माण सम्पन्न नहुँदै भत्कियो कुनाउरीबाट भटौली जोड्ने पक्की पुल

निर्माण सम्पन्न नहुँदै भत्कियो कुनाउरीबाट भटौली जोड्ने पक्की पुल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.