Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कारागारमा सेनाले चलायो गोलि, दुई कैदीको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
September 11, 2025
in ब्यानर समाचार, समाचार
0
रामेछाप कारागारमा सेनाले चलायो गोलि, दुई कैदीको मृत्यु
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला कारागारमा भित्री ताला तोडेर भाग्ने प्रयास गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा दुई कैदीको मृत्यु भएको छ।

घटनामा एक जना गम्भीर घाइते भएका छन् भने १० जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान कैदीहरूले समूहगत रूपमा ताला तोडेर कारागारबाट भाग्ने प्रयास गरेका थिए। रोक्न खोज्दा अवस्था नियन्त्रणबाहिर जाँदा सुरक्षाकर्मीले गोली चलाउनुपरेको हो।

घाइतेहरूको उपचार रामेछाप अस्पतालमा भइरहेको छ। घटनापछि कारागार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। कारागारमा फेरि यस्ता घटना नदोहोऱ्याउने गरी सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरीले जनाएको छ। कारागारमा अहिले कैदी ३३४ छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप नगरपालिका बालमैत्री घोषणा

Next Post

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

Next Post
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.