Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यालय र नगरपालिका समन्वय गरेर अगि बढनु पर्छ : नगर प्रमुख मगर

Milan Ghimire by Milan Ghimire
September 3, 2019
in जनता स्पेसल, शिक्षा, समाचार
0
विद्यालय र नगरपालिका समन्वय गरेर अगि बढनु पर्छ : नगर प्रमुख मगर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,भदौ १३,

नगरपालिका भित्रका प्रत्येक सामुदायिक विद्यालय र नगर एकआपसमा समन्वय गरेर अगाडि बढ्नु पर्नेमा रामेछाप नगरपालिका नगर प्रमुख नर बहादुर थापा मगरले जोडदिएका छन् । शुक्रबार रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको शिक्षा शाखाद्धारा आयोजित वार्षिक कार्यक्रम एवम् शैक्षिक सुशासन तथा वित्तिय अनुशासन सम्बन्धि छलफल कार्यक्रम उनले यस्तो बताएको हुन ।

कार्यक्रममा नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानध्यापकलाई मासिक रुपमा भत्ता उपलब्ध गराउने निणर्य गरिएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा नगरभित्रको प्रा.वि तहका प्र.अलाई २ सय, नि.मा.वि तहका प्र.अलाई ३ सय र मा.वितहका प्र.अ लाई ३ सय भत्ता प्रदान गरिने शिक्षा शाखाका प्रमुख सुकदेव नेपालले जानकारी दिए ।
कार्यक्रम रामेछाप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अध्यक्षता तथा नगरप्रमुख प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यता एवम् उप –प्रमुख सृजना खड्काको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा आ.व को सशर्त तर्फको कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगामा किशाेरीकाे नक्कली फेस्बुक आइडी बनाएर जथाभावी लेख्ने युवकविरुद्ध आत्महत्या दुरुसाहन मुद्दा

Next Post

तीज पर्व शुरु, आज दर खाने दिन

Next Post
तीज पर्व शुरु, आज दर खाने दिन

तीज पर्व शुरु, आज दर खाने दिन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.