Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विकासमा बाधा गर्नेलाई सरकारले निस्तेज पार्छ स् मन्त्री अर्याल

Milan Ghimire by Milan Ghimire
September 1, 2019
in जनता स्पेसल, समाचार
0
विकासमा बाधा गर्नेलाई सरकारले निस्तेज पार्छ स् मन्त्री अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
१५ भदौ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भूमि पद्माकुमारी अर्यालले गुण्डागर्दी गरी विकासमा बाधक बन्नेलाई सरकारले निस्तेज पार्ने बताएकी छन् ।
‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भनिन् ।

उपकार बचत तथा ऋण सहकारी संस्थाले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तीज प्रतियोगितामा सम्बोधन गर्दै मन्त्री अर्यालले काम नगर्ने ठेकदारको दिन समाप्त भएको बताइन् । साथै, विकासका लागि जनप्रतिनिधि साझा भएको उनको भनाइ छ ।
मन्त्री अर्यालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन् ।

साभार अन्लाईनखबर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तीज पर्व शुरु, आज दर खाने दिन

Next Post

ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

Next Post
ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...