Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भिर

Milan Ghimire by Milan Ghimire
September 3, 2019
in जनता स्पेसल, समाचार
0
ट्रक दुर्घटनामा परी रामेछापमा एकको मृत्यु, दुई गम्भिर घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
मन्थली भदौ, १७

रामेछापको मन्थली नगरपालिका वडा नं २ बान्द्रेमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, दुई जना घाईते भएको छन् ।
मन्थलीबाट सिमेन्ट लियर खिम्ती तर्फ जाँदै गरेको नं ६ ट ६३०१ ट्याक्टर सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भिर घाइते मन्थली नगरपालिका वडा नं ३ का धुब्र रोकाको उपचारका क्रममा तामाकोसी सहकारी अस्पतामा मृत्यु भएको छ ।


ट्याक्टरमा सवार मन्थली नगरपालिका वडा नं ६ भटौली बस्ने अन्दाजी २०÷२१ वर्षीय रोशण परियार र दोरम्बा गाँउपालिका वाड नं ५ का दिनेश परियार गम्भिर घाईते भएको छन् ।

उनीहरु मध्ये दिनेश परियारको तामाकोसी अस्पतालमा उपचार भैरहेको छ, भने रोशनलाई धुलिखेल अस्पताल रिफर गरिएको रामेछाप प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

भीरबाट खसालेर १६ गाईको हत्या, ५० घाइते भिडियो

Next Post

मन्त्री ढुङ्गेलद्वारा कबर्डहलको सिलान्यास

Next Post
मन्त्री ढुङ्गेलद्वारा कबर्डहलको सिलान्यास

मन्त्री ढुङ्गेलद्वारा कबर्डहलको सिलान्यास

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.