Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्त्री ढुङ्गेलद्वारा कबर्डहलको सिलान्यास

Milan Ghimire by Milan Ghimire
September 5, 2019
in जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
मन्त्री ढुङ्गेलद्वारा कबर्डहलको सिलान्यास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप, भदौ १७,

रामेछापको मन्थली नगरपालिकामा निर्माण गरिने कबर्डहल निर्माणको सिलान्यास गरिएको छ । मन्थलीको भुत्याहा खोला किनारमा बन्ने कबर्डहलको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले मंगलबार सिलन्यास गरेका छन् ।

खेलकुदका साथै अन्य कार्यक्रम समेत गर्न मिल्ने गरी उक्त कबर्डहल निर्माण थालिएको हो । मन्त्री ढुङ्गेलले कबर्डहल तोकिएको समयमा निर्माण पुरा गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिएको दिए छन् ।

सडक, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, पर्यटन लगाएतको क्षेत्रमा प्रदेश सरकारले दर्जनौ योजना संचालनमा ल्याएको मन्त्री ढुंगेलको भनाई छ । अत्याधुनिक कबर्डलमा करिब १ हजार २ सय दर्शक अटाउन सक्ने हल हुने बताईएको छ । उक्त हलमा बास्केटबल, भलिबल, ब्याडमिन्टर, टेबुलटेनिस जस्ता खेल संचालन गर्नसक्ने क्षमता रहेको छ ।

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल काभ्रेका आयोजना प्रमुख पूर्णबहादुर दर्जीका अनुसार करिब १३ करोड १३ लाख ९० हजारको लागतमा निर्माण हुने उक्त कबर्डहलमा रिमोटले कुर्सि सार्ने प्रवृद्धि, वैवाहिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सभाका लागि प्रयोग हुन सक्ने छ ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले नगरका बहुआयमिक विकास गर्ने उद्देश्यले गौरवका योजना निर्माण थालिएको बताए । प्रदेश सरकारले यसै वर्षदेखि रंगशालाको निर्माणको समेत योजना अघि सारेको जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भिर

Next Post

घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था

Next Post
घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था

घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...