Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था

Milan Ghimire by Milan Ghimire
September 4, 2019
in जनता स्पेसल, समाचार
0
घरले किच्दा १० वर्षे बालकको ज्यान गयोः ४ सय परिवार पहिरोको उच्चा जोखिम्मा,वडाले गर्यो ब्यवास्था
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ १८

रामेछापको लिखु तामाकोसी गाँउपालिका वडा नं १ दुरागाँउमा घरले पूर्दा १० वर्षीय बालकको ज्यान गएको छ । मंगलबार साँझा ६ बजे पुरानो घर भत्किएर किच्दा बालकसंगै १२ वटा बाख्रा पनि मरेका छन् ।

घरले पुर्दा स्थानिय यम बहादुर थापाका नाती मनिष थापाको घटना स्थलमै ज्यान गएको छ । त्रिपुरेश्वर मा.वि कक्षा ४ मा अध्ययनरत बालक घरमै बसिरहेको समयमा एकासी घर भत्किदा ज्यान गएको गाँउपालिका अध्यक्ष गोविन्दा खड्काले जानकारी दिए ।


उनका अनुसार अहिले घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरी रहेको छ । गाँउपालिकाले आफ्नो तर्फबाट ट्याक्टर र सव वहान घटना स्थलसम्म पठाएको बताए । पिडीतको क्षेति अनुसारको रहात उपलब्ध गर्ने पालिका अध्यक्षले प्रतिवद्धता जनाए ।

४०० सय परिवार पहिरोको उच्चा जोखिम्मा

त्यस्तै दुरागाँउमा ४०० सय घर परिवार पहिरोको उच्चा जोखिम्मा परेका छन् । २०७२ सालको भुकम्पाले क्षेति पुगेको सो वडामा ४-४ पटक अनुदानको लागि वडाको ध्यानकर्षण गर्दा पनि वडाबाट कुनै प्रतिक्रया नआएकोले आफुहरु ज्यानको जोखिम मोलेर बस्न बाध्य बनेकाे स्थानिय प्रचण्ड सुनुवारले बताए ।

आफुहरु न्यय माग्न जाँदा वडा अध्यक्ष रिसाएकाे समेत उनले बताए । उनिहरु साविको वडा न‌ं ५-६ मा पर्ने साब्रा खाेलामा अबिरल वर्षा संगै आएको बाडीले जमिन कटानी गरिरहेको अवस्थमा पनि सम्बन्धीत निकाएले ब्यवास्था गर्दा जाेखिम मोलेर बस्न बाध्ये बनेकाे उनले गुनासो गरे ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्त्री ढुङ्गेलद्वारा कबर्डहलको सिलान्यास

Next Post

युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो

Next Post
युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो

युनियनका तीन जना रेडियोकर्मी रेडियो नेपालमा तत्काल र्फकाउन रामेछाप युनियनको माग : ज्ञापन पत्र बुझायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.