Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिफर दुर्घटनामा परी तीन जना गम्भिर घाईते

Milan Ghimire by Milan Ghimire
September 5, 2019
in जनता स्पेसल, समाचार
0
टिफर दुर्घटनामा परी तीन जना गम्भिर घाईते
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप भदौ १९

दोलखा जिल्ला बैतेश्वर गाँउपालिका वडा नं ६ साविक्को नाम्दु डाँडागाँउमा बिहिबार टिफर दुर्घटना हुदा तीन जना घाईते भएका छन् । तामाकोसी नदीबाट बालुवा लिएर जिरीतर्फ जादै गरेको बा ५ ख ८७८३ नंम्बरको टिफर अप्रान ४ ः ४५ बजे सडकबाट अन्दाजी १५ मिटर तल झरेको मैनापोखरी प्रहरीले जनाएको छ । जिरी – लामसागु निर्माणधिन सडक अबिरल वर्षाका कारणले भासीयकले लोड् थाम्न नसकी गाडी पल्टेको हो ।

दुर्घटनामा परी जिरी नगरपालिका ६ हाटडाँडाका २३ वर्षीय चालक सुनिल जिरेल, सोही नगरपालिका वडा नं ६ का २४ वर्षीय सहचालक अर्जुन कार्की र सोही नगरपालिका वडा नुंन ६ का पोष बहादुर सुनुवार घाईते भएको दोलखा जिल्ला बैतेश्वर गाँउपालिका ६ मैनापोखरीका प्रहरी निरिक्षक बद्री नेपालीले जानकारी दिए ।
घाईते दुई जना चालक र सहचालकलाई भित्री चोट लागेको हिमालयन कियर सामुदायिक हस्पिटलले थप उपचारका लागि काठमाण्डौं पठाएको छ । एकको सोहि हस्पिटलमा उपचारपछि घर फर्कीएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रेड्क्रसको स्थापना दिवसमा रामेछापमा : रक्तदान र बिरामीलाई फलफुल वितरण

Next Post

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो

Next Post
दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.