Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो

Milan Ghimire by Milan Ghimire
September 6, 2019
in जनता स्पेसल, समाचार
0
दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २०

सरकारले दूधको मूल्य एकैपटक लिटरमा ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मन्त्रीस्तरीय निर्णय गर्दै दूधको मूल्य बढाउन स्वीकृति दिएपछि दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

योसँगै अब प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ पर्नेछ, भने आधा लिटरको एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ ।

बढाइएको मूल्य आउँदो शनिबारदेखि लागू हुने जनाइएको छ ।
किसान तथा डेरी उद्योगहरुले लागत बढेको भन्दै दूधको मूल्य बढाउन दबाब दिएकाले मूल्य बढाइएको कृषि मन्त्रालयको दाबी छ ।

बढाइएको मूल्यबाट ६९ प्रतिशत किसानले पाउने र बाँकी डेरी उद्योगहरुले पाउनेछन् ।

सरकारले दुई वर्षअघि पनि दूधमा प्रतिलिटर ६ रुपैयाँले नै मूल्य बढाएको थियो ।

दूधको मूल्यवृद्धिको प्रभाव दही, मही, पनिर, आइसक्रिम, मिठाइलगायतका दुग्धजन्य पदार्थहरुमासमेत पर्नेछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

टिफर दुर्घटनामा परी तीन जना गम्भिर घाईते

Next Post

जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर फेला

Next Post
जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर फेला

जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.