Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिमला तामाङको शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

Milan Ghimire by Milan Ghimire
June 19, 2019
in जनता स्पेसल, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप असार,३

समता अस्पताल परिसरभित्र रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेको विषयलाई लिएर प्रहरीले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा रहेको ’चिट’लाई आधार बनाउँदै प्रहरीले अस्पतालका
सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल ’सुसाइड नोट’का आधारमा परेका हुन् । उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका कर्मचारीलाई प्रहरीले समातेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । घटना शंकास्पद भएको भन्दै मृतक बिमलाका आफन्तले दिनभर प्रदर्शन गरेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रमुख प्रशासकिय अधिकृतले माफि नमागेसम्म कार्यपालीका बैठक वहिस्कार गर्ने नगरपालिका सदस्यहरुको निर्णय

Next Post

मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै रामेछापमा हस्ताक्षर संकलन

Next Post
मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै  रामेछापमा हस्ताक्षर संकलन

मिडिया काउन्सील बिधेयक फिर्ताको माग गर्दै रामेछापमा हस्ताक्षर संकलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.