Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डेगु रोकथामका लागि बाणगंगामा सारोकारवालाई अभिमुखिकरण

Milan Ghimire by Milan Ghimire
September 9, 2019
in जनता स्पेसल, फिचर, समाचार
0
डेगु रोकथामका लागि बाणगंगामा सारोकारवालाई अभिमुखिकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भगवती न्यौपाने कपिलवस्तु भाद्र २३

डेगु रोकथाम तथा नियन्त्रणका लागि सारोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम वडा नम्वर ४ को होटल माछापुछे्मा सोमबार सम्पन्न भएको छ ।

नगरपालिका भित्रका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनपद र शसस्त्र प्रहरीका प्रतिनिधि विभिन्न अस्पतालका प्रतिनिधि, महिला स्वास्थ्य, स्वास्थ्य सेवीका, स्वास्थ्यचौकी प्रतिनिधि, नगर स्वास्थ्य केन्द्रका प्रमुख, सुहाराका फिल्डकार्यकताहरु र संचारकर्मि समेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम मार्फत जानकारी दिएको थियो ।

वाणगंगा नगरपािलका स्वास्थ्य शाखाद्धारा आयोजना गरीएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासीनीले डेङ्गु रोग नियन्त्रण गर्न वाणगंगा नगरपालिका बाट आर्थिक रुपमा, व्यवस्थापन पूर्ण सहयोग गर्ने प्रतिबधता जनाए ।

कार्यक्रममा अभिमुखीकरण प्रमुख डाक्टर रञ्जिता कुमारी महतोले दिनु भएको थियो । वडा अध्यक्ष भिष्मराज भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक कृष्ण प्रसाद घिमिरेले गरेका थिए ।

कार्यक्रमा स्वास्थ्य शाखा संहसंयोजक कमल ज्ञवालीले २४ र २५ गते परिचालन हुने स्वयसेवीकाहरुको जिमेवारी बताए । कार्यक्रमको मुख्य उदेश्य डेगु सार्ने लामखुटेको खोजी गरी नष्ट गरौ अभियान रहेको छ ।

बजार क्षेत्रमा यस किसिमको लामखुटे धेरै हुने भएकाले पिपरा देखि वनगाई, चाननम्वर देखि ओदारी र कोपवा बजारमा २४ र २५ गते स्वास्थ्यकर्मि र सुरक्षाकर्मि १० र महिला स्वास्थ्य स्वयमसेवीका २५ जना प्ररिचालन हुने छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

समाजको विकासमा युवाको ठुलो भुमिका रहन्छ : समाजसेवी शाही

Next Post

आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता

Next Post
आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता

आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.