Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

Milan Ghimire by Milan Ghimire
September 13, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र २७,

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १० माआगलागी हुँदा आगलागीबाट एक घरजलेर नष्ट भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १० निवासी टेक प्रसाद धमलाको घर आगलागीबाट जलेर नष्ट भएको हो ।

शुक्रबार बिहान ८ बजे आकस्मिक भएको आगलगीबाट घर पुर्णरुपमा जलेको छ भने घरभित्र रहेको अन्न, लत्ताकपडा, सहित २० हजारनगद पनि जलेको पिडीतले बताएका छन् । बिहान ८ वजे भएको आगलागी नियन्त्रणका लागि ९ वजे मात्रै प्रहरीलाई जानकारी भएको र जानकारी पाउनासाथ प्र्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्र्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

आगलागी बाट घरमा भएको अन्न, लत्ता कपडा, क्ही निकाल्न नभ्याएको र घरपुर्णरुपमा क्षती भएको छ । प्रहरीले आगलागीबाट करीब ६ लाखकोे क्षती भएको प्ररम्भिक अनुमान गरीएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सबै क्षेत्रबाट जेष्ठ नागरीकलाई सम्मान हुन आवश्यक छ: मेयर थारु

Next Post

रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

Next Post
रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.