Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

Milan Ghimire by Milan Ghimire
September 14, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मन्थली,भाद्र, २७

प्रहरी साझेदारी कार्यक्रम रामेछापको जिल्ला प्रशानकार्यलयमा शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाको सुरुक्षा चाडपर्व नजिकियसंगै चुनौतिको विषय बन्दै गएको बताएकी छन् । उनले जिल्लामा हालसम्म नेपाल प्रहरीले गरेको कामको चर्चा गरेकी छन् । साथै चाडपर्व नजिकिदै जाँदा जिल्लाको सुरक्षा ब्यवस्थालाई चुस्तदुरुस्त राख्न प्रहरी प्रशासनलाई निर्देशन पनि दिएकी छन् । जिल्लामा शान्ति, सुरक्षा कायम गर्नको लागि सबैको महत्वपुर्ण भुमिका हुने भन्दै उनले सबैजनाले जिल्लाको सुरक्षा स्थितीलाई ब्यवास्थित गर्न सहयोग पु¥याउन अनुरोध पनि गरेकी छन् ।


यसैबिच मन्थली नगरपालिकाका प्रमुख रामेश कुमार बस्नेतले जिल्लाको सुरक्षा स्थिती समग्रमा राम्रै भएको दाबी गर्दै, जिल्ला बासीले आगामी दिनमा जिल्लाको शान्ति, सुरक्षा, विकासमा सहयोग गर्न अपिल गरे ।
कार्यक्रममा नेपाल प्रहरीका डिएस्पिले रामेछाप जिल्लाको शान्ति सुरक्षाका लागि गरेको र आगामी कार्य योजनाबारे जानकारी गराएका थिए ।


कार्यक्रकमा रामेछापका विभिन्न पार्टीका नेता, बुद्धिजिवी, मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुंगामा आगलागी एक घर जलेर नष्ट

Next Post

खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित

Next Post
खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित

खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.