Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित

Milan Ghimire by Milan Ghimire
September 13, 2019
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
खाँडादेवीमा शैक्षिक सुधारका लागि १० बुँदे शैक्षिक सुधार घोषण पत्र पारित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खाँडादेवी ,भाद्र २७

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ८ मा स्रोत केन्द्र स्तरिय शिक्षक सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
भारती मा.वी मेगर्पा भदौरेमा सोही मा.विका प्रधानध्यापक राम बहादुर श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिकाका सामाजिका विकास समितिका संयोज पुष्कर कार्कीको प्रमुख अतिथ्येतामा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमा स्रोत केन्द्र कार्यालय र पुस्तकालय उद्घाटन गरिएको र १० बुँदे शैक्षिक सुधारक घोषण पत्र पारीत गरिएको छ । शैक्षिक सुधारक कार्यक्रमलाई सफल पार्न ७ सदस्य समिति गठन पनि गरिएको छ ।
सोहि कार्यक्रमा भारती मा.विका कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुले प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको सोही विद्यालयका प्रधानध्यापक राम बहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा वडा नं ८ सम्पुर्ण विद्यालयका प्रधानध्यापक र शिक्षकहरुको उपस्थिती रहेको थिय ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको सुरक्षा ब्यवास्था कडा गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

Next Post

वञ्चित समूहका लागि प्राथमिक उपचार अझ आवश्यक

Next Post
वञ्चित समूहका लागि प्राथमिक उपचार  अझ आवश्यक

वञ्चित समूहका लागि प्राथमिक उपचार अझ आवश्यक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.