Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

Milan Ghimire by Milan Ghimire
September 18, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कैलाली, असोज १

कैलालीमा मंगलबार रातिदेखिको अविरल वर्षाका कारण केही स्थान डुबानमा परेका छन् ।

विभिन्न नदीमा बाढी आएर गौरीगंगा र भजनी नगरपालिकाका केही ठाउँमा डुबान भएको हो ।

शिवगंगा नदीमा आएको बाढीले घर डुबाएपछि बुधबार गौरीगंगा नगरपालिका वडा नम्बर–३, कुचैनीका ६ घरपरिवार विस्थापित भएका छन् ।

यस्तै, भजनी नगरपालिकाका वडा नम्बर–२, ३, ५, ७ र ८ मा पनि केही घरमा पानी पसेको छ ।

भजनी–७ स्थित पृथ्वीपुर शिविरको १० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

भजनीमा काँढा, कान्द्रा नदीको बाढीले डुबान भएको जनाइएको थियो । नदीमा बाढी घटिरहेको स्थानीयले जानकारी दिएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सभामुख महराको अभिव्यक्तिको विरोध

Next Post

भारतकाे कर्नाटक राज्यमा भाजपाका दलित सांसदलाई गाउँ पस्न दिइएन

Next Post
भारतकाे कर्नाटक राज्यमा भाजपाका दलित सांसदलाई गाउँ पस्न दिइएन

भारतकाे कर्नाटक राज्यमा भाजपाका दलित सांसदलाई गाउँ पस्न दिइएन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.