Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्‍याली निकाले

Milan Ghimire by Milan Ghimire
September 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्‍याली निकाले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

४ असोज,
संयुक्त राष्ट्रघको आह्वानमा हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्‍याली निकालेका छन् ।

विश्वका सयौं सहरमा प्रदर्शनकारीहरुले जलवायू परिवर्तनबाट आइपर्ने संकटको सामना गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताए ।

१६ वर्षिया स्वीडिस किशोरी ग्रेटा थनबर्गको नेतृत्वमा सुरु भएको जलवायू परिवर्तनविरुद्धको फ्राइडे फर फ्यूचर अभियानले विश्वव्यापी रुप लिएको हो ।

प्रदर्शनकारीहरुले प्लेकार्ड हातमा लिएर नाराबाजी गर्दै जलवायू परिवर्तन अहिलेसम्मकै ठूलो प्रदर्शन गरिएको दावीसमेत गरेका छन् ।

गत अगस्टबाट सुरु भएको जलवायू परिवर्तन विरोधी अभियानमा संसारभरका युवाहरु आकर्षित भएका छन् ।

सन् २००३ म स्विडेननमा जन्मिएकी ग्रेटा २०१९ को नोबेल शान्ति पुरस्कारका लागि पनि मनोमनयनमा परेकी छिन् ।

उनी अघिल्लो महिना मात्र अमेरिका पुगेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिका पुग्न उनले प्रयोग गरेको जहाजमा सोलार प्यानल जडान गरिएको थियो ।

अभियानका लागि अमेरिका पुगेकी ग्रेटाले आगामी मंगलबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

यसरी जारी भएको थियो संविधान

Next Post

संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

Next Post
संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.