Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निलकण्ठेश्वर माविको विब्यस अध्यक्षमा : गुञ्जबहादुर श्रेष्ठ

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in अर्थतन्त्र, जनता स्पेसल, शिक्षा, समाचार
0
निलकण्ठेश्वर माविको विब्यस अध्यक्षमा : गुञ्जबहादुर श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली असोज ४,

शैक्षिक गुण्स्तर तथा विद्यार्थीहरुको संख्याको तुलनामा मन्थली मा.वि पछि दोस्रो स्थानमा रहेको मन्थली नगरपालिका वडा नं २ काठजोरको निलकण्ठेश्वरमाविले शनिबार ६६ औं अभिभावक भेला सम्पन्न गरेको छ । उक्त भेलाले रामेछाप जिल्लाका शिक्षाविद् एंव मन्थली सहित स्मृति बहुमुखी क्यामपसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठलाई सो विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै विद्यालय ब्यवस्थापन समितिको संरक्षक समिति संयोजकमा पूर्व संविधान सभाका सदस्य तारानारायण श्रेष्ठलाई चयन गरेको छ ।

सो अवसरमा बोल्दै पूर्व संविधान सभाका सदस्य तारानारायण श्रेष्ठले गुञ्ज बहादुर श्रेष्ठलाई आफ्नो विद्यालयको ब्यवस्थापन समितिमा पाउनु गौरवको कुरा भएको बताउनु भएको छ । रामेछापका शिक्षाविद् जस्तो ब्यक्तिलाई समितिमा राखेर विद्यालय अघिबढ्ने अवसर पाएको खुसी ब्यक्त गर्दै उहाँले आगामी दिनमा विद्यालयको शिक्षाले राम्रो नतिजा ल्याउने विस्वास समेत ब्यक्त गर्नुभयो । साथै उहाँले यो अवसरलाई कठजोरले अर्को मन्थली निर्माण गर्ने मौका भएको जिकिर गर्नुभएको छ ।
त्यस्तै मन्थली नगरपालिका शिक्षा शाखाका अधिकृत सौभाग्य न्यौपाने तथा नगर शिक्षा समिति सदस्य उद्दव रम्तेलले विद्यालयमा अभाव भएको दरबन्दि केही समयपछि व्यवस्था गर्ने आस्वासन दिनुभएको छ । उहाँले विद्यालयले दरबन्दि नपुगेको भन्दै गुनासो गरिरहेको बेला यस्तो आस्वसन दिनुभएको हो ।


पूर्व क्याम्पस प्रमुख गुञ्ज श्रेष्ठ अध्यक्षमा चयनभएकोमा जनता भ्वाईस परिवार हार्दिक बधाई ब्यक्ता गर्दछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

Next Post

रु १० बाट सुरुभएको सहकारी संस्था २० वर्षपछि ३६ करोडमा

Next Post
रु १० बाट सुरुभएको सहकारी संस्था २० वर्षपछि ३६ करोडमा

रु १० बाट सुरुभएको सहकारी संस्था २० वर्षपछि ३६ करोडमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.