Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी

Milan Ghimire by Milan Ghimire
September 22, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भगवती न्यौपाने कपिलवस्तु असोज ४

अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको छ । नेपालदेखि विश्वमाशान्तिभन्दा ठुलो कुरा अरु नभएकोउहाँले प्रष्टाउनु भयो । अन्तराष्ट्यि आध्यात्मिक समाजिक शैक्षिक संस्थाब्रह्कुमारी ईश्ववरीय विश्वविद्यालयएवं राजयोग प्रशिक्षण केन्द्र जीतपुवशान्तिदिवसको अबसरमाशान्ति यलीको उद्घाटन गदै यस्तो बताउनु भएको हो । अन्तरराष्टिय ठुला देशहरुमा हातहतियार, युद्धमा खरचिने पैसा पृथ्वीमाखर्च गर्ने हो भने मानवविकास अहिले पनि स्र्वग हुने उहाँले भनाई छ ।


ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय चारनम्वरका सञ्चालक गितादिदिले शान्तिल्याउन यज्ञ तब ध्यान पुण्य गरेर भन्दापनि आफुले आफुलाइचिन्नु पर्ने धारणा राख्नु भयो । सफामनले राम्रो सोच्न सके त्यहिनै शान्तिप्राप्तहुने उहाँको भनाई छ । गितादिदिको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालनभक्ती पाण्डेले गनुभएको थियो ।


कार्यक्रमा वाणगंगा नगरपालिकाकाउपमेर चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्षय मानाथपौडेल, कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, रोट्ी क्लपकाअध्यक्षविरेन्द्र खाण्ड, ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालयतौलिहवाका राजकुमारी दिदि, सालझन्डीका देविका दिदि लगायतको बाक्लोउपस्थिती रहेको थियो ।


कार्यक्रममाजीतपुरबाट उद्घाटन भई विश्वशान्तिदिवस यली वैरिया उपटहवा, वनगाई गोरुसिंगे, भेलाई हुदै पुनजीतपुर चोकमाआएर समाप्तभएको थियो ।

१४२ भन्दा धेरै देशमा सेवादिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय समाजका कृषि, प्रत्रकार लगायत २२ भन्दा बढि विधामा सेवादिएको छ । मनलाई सुरक्षित महसुस गर्न शान्तिको आवश्यक परेको हुन्छ । त्यसैले गौतम बुद्धको शान्ति, अहिंसा, लगायत मैत्री र करूणा विश्वभर उत्तिकै सान्दर्भिक बन्न पुगेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर

Next Post

मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना

Next Post
मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना

मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.