Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना

Milan Ghimire by Milan Ghimire
September 23, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थलीमा एल आईसि सि लाइफ इन्सोरेन्सको शाखा स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली ५ असोज

रामेछापको मन्थलीमा एल आई सी लाइफ इन्सोरेन्स कार्पोरेन्स लिमिटेडले आफ्नो शाखा स्थापना गरेको छ । २२ अन्तरार्ष्टिय देशमा संचालनमा रहेको सो इन्सोरेन्स कम्पनीले नेपालमा ५९ औं शाखाको रुपमा मन्थलीमा शाखा विस्तार गरेको हो । आईतबार मन्थलीमा विस्तारित शाखा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि औपचारीक रुपमा सेवा संचालनमा ल्याएको हो ।

इन्सोरेन्स कम्पनीको उद्घाटन केन्द्रि कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले रिवन र केक काटेर गर्नुभएको थियो । उहाँले रामेछापमा आफ्नो शाखा खोल्न पाउँदा खुसी ब्यक्त गर्दै रामेछापको भाैगोलिक क्षेत्रको प्रशंनसा गर्नुभयो । उहाँले रामेछापका मानिसको इन्सोरेन्स गरेर उनीहरुको जीवनमा अमूल्य सहयोग गर्नका लागि आफ्नो कम्पनी स्थापना गरेको बताउनुभयो ।

कार्यक्रमा कम्पनीका शाखा प्रमुख प्रसिद भक्त श्रेष्ठले कम्पनीका प्रोडक्टहरुका बारेमा जानकारी दिनुभएको थियो ।

साथै सोहि अवसरमा केन्द्रि कम्पनीका कार्यकारी अधिकृत दासलाई र केन्द्रिय नायव प्रमुख कार्यकारी अधिकृत टी वर्नवाललाई शाखाकोतर्फबाट मायाँको चिनो रामेछापको रमणिय ठाँउको फोटो रामेछापमा उत्पादित ढाकाको टोपी लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रमा शिक्षा, शिक्षीका, बुद्धिजिवी, पत्रकार, कम्पनिका अभिकर्ता, ब्यापारीको उल्लेखनीए उपस्थिति रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी

Next Post

यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म

Next Post
यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म

यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...