Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

Milan Ghimire by Milan Ghimire
September 22, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
तिजका लागि छोरी लिन जाँदा आमाको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ५ सिरहा

सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ ।

गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाध्यक्ष रामपुकार कामतीले जानकारी दिनुभयो ।

दुवै बालिकाको शव पोष्टमर्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक ‍‍‍इन्सपेक्टर जनक पुरीले जानकारी दिनुभयो ।

ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म

Next Post

विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह

Next Post
विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह

विकासका आयोजनामा सकारात्मक वातावरण बनाउन स्थानीय नागरिकलाई ऊर्जामन्त्रीकाे आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.