Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन

Milan Ghimire by Milan Ghimire
September 23, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
राष्ट्रपतिले सभापति देउवाको अपमान गरेको भन्दै विरोध प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
५ असोज काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै काँग्रेस भ्रातृ संगठन तरुण दलले विरोध गरेको छ ।

संविधान दिवसको दिन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको बोलीप्रति ब्यंग्य गरेको भन्दै तरुण दलले प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलाबाट निकालिएको विरोध र्‍याली बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध कार्यक्रमका सहभागीहरुले राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा विर्सेर देउवालाई सार्वजनिक रुपमा हाँसोको पात्र बनाएको आरोप लगाए ।

सो अवसरमा तरुण दलका भुपेन्द्रजङ्ग शाहीले राष्ट्रपतिले उक्त अभिव्यक्ति फिर्ता लिनु पर्ने माग गर्दै त्यसो नभए राष्ट्रपति कार्यालय घेराउ गर्ने चेतावनी दिए ।

कोण सभाका अन्य वक्ताहरुले कम्युनिष्ट सरकार भष्ट्राचारमा लिप्त भएको, भू–माफिया र मेडिकल माफियाको चंगुलमा फसेको तथा महंगी इतिहासमै सवैभन्दा बढेको आरोप लगाएका थिए ।

imagekhabar

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

Next Post

वैज्ञानिक खोज, अनुसन्धान र नयाँ प्रविधिमा जोड दिऔँ : राष्ट्रपति भण्डारी

Next Post
वैज्ञानिक खोज, अनुसन्धान र नयाँ प्रविधिमा जोड दिऔँ : राष्ट्रपति भण्डारी

वैज्ञानिक खोज, अनुसन्धान र नयाँ प्रविधिमा जोड दिऔँ : राष्ट्रपति भण्डारी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.