Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली नगरपालिकामा सुरु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in खेलकुद, समाचार
0
नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्थली नगरपालिकामा  सुरु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामकृष्ण श्रेष्ठ, रामेछाप,असार, ५

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रामेछाप जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट  सुरु भएको छ ।

मन्थली नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका २१ वटा माविहरुले सहभागिता जनाएका छन ।  प्रतियोगितामा भलिबल , सर्टफुट , दौड , जम्प , कबड्डी लगायतका खेलहरु समावेश हुने छन । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरुलाई सिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले खेल संयोजकहरुलाई खेल सामाग्रि हस्तान्तरण गरेर गर्नुभएको छ  । प्रतियोगिता  ३ दिनसम्म सन्चालन हुनेछ । 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओखलढुंगामा अटो रिक्सा दुर्घटना

Next Post

रसुवागढीमा निर्माणाधीन जलविद्युत् आयोजनामा १७ कामदार सुरुङभित्र अलपत्र

Next Post
बिमला तामाङको  शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ

रसुवागढीमा निर्माणाधीन जलविद्युत् आयोजनामा १७ कामदार सुरुङभित्र अलपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.