Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

Milan Ghimire by Milan Ghimire
September 23, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापका  ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली ६, असोज

रामेछाप जिल्ला प्रशासनले सोमबार बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यलय रामेछाले सोमबार मन्थलीका र रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारका ६० वटा पसलहरुमा छापा मारेको हो । रामेछाप जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईको नेतृत्वमा मन्थली नगरपालिका, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य संघ, पत्रकार लगायतको संयुक्तटोलीले बजार अनुगमन गरेको हो

अनुगमनका क्रममा विभिन्न ६० वटा पसलहरुबाट म्याद नाघेका काजु, जुनारको जुस, चामल, सस, कुकिज बिस्कुट, बल्वान छाप खैनी, शिखर जुस, मुना चिया, चक्लेट, चट्कार पाचक, चुइगम, तास, लालिपप, डिटोल ह्याण्डवास, रागाँके मासु, सिन्के चाउचाउ, एसिड र कोलिन, चिउरा, जिरा, पानीपुरी मसला, बदाम,चाउमिन, धनियाँ, लिपगार्ड, भ्यासलिग्ङ्, मैदा, इनामिन, पापड, खैनी,  वियर,स्याउ सोफि , एलोभेरा स्याम्पु, मेहन्दि  ठूलोमात्रमा बरामत गरेको छ ।

छापामारेका कतिपय पसलहरुमा स्कृत नभएको मालसामान बिक्रीका लागि राखेको पाईएको र ती सामान पनि जफत गरेको छ ।

नामावाली सहित

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपालका कम्युनिष्टलाई सिकाउन चिनियाँ कम्युनिष्ट नेता आज आउदै

Next Post

रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो

Next Post
रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो

रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...