Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो

Milan Ghimire by Milan Ghimire
September 23, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, फिचर, समाचार
0
रामेछाप कप फुटसलको उपाधि अनेरास्ववियूको हातमा : २५ हजार नगद पुरस्कार पायो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज ६, काठमाण्डौ

प्रथम रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियू रामेछापले जितेको छ । फाइनल खेलमा लिखु भुजी युवा क्लब रामेछापलाई टाइब्रेकरमा हराउँदै अनेरास्ववियूले उपाधि जितेको हो ।

काठमाण्डौको शान्तिनगर फुटसलमा भएको फाइनलको निर्धारित समयसम्म गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमार्फत विजेताको टुङ्गो लगाइएको हो । प्रतियोगितामा महाकाली युवा क्लबलाई २–० ले हराउँदै डाइनामिक युथ क्लब तेश्रो भयो ।

उपाधिसँगै अनेरास्ववियूले २५ हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता लिखु भुजीले १५ हजार र तेस्रो भएको डाइनामिकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

साभार: ujyaaloonline

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापका ब्यापारीहरु किरा परेको सामान बिक्री गर्दै(नामावाली सहित)

Next Post

कक्षा ११ को परीक्षाफल प्रकाशित

Next Post
कक्षा ११ को परीक्षाफल प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...