Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध

Milan Ghimire by Milan Ghimire
September 24, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सय रुपैयाँको नोटमा लेखियो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’, आजदेखि बजारमा उपलब्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असोज ७

काठमाण्डौ – नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् नयाँ नोटका विशेषता

बायाँतर्फ सगरमाथाको चित्र रहेको
मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा
अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध
अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको
अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र
दायाँतर्फ लालिगुराँसको पानीछाप
नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने
नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कक्षा ११ को परीक्षाफल प्रकाशित

Next Post

गोली हानेर मारिएको आतङ्ककारी राँगो कहाँबाट आइपुग्यो न्यूरोडमा ?

Next Post
गोली हानेर मारिएको आतङ्ककारी राँगो कहाँबाट आइपुग्यो न्यूरोडमा ?

गोली हानेर मारिएको आतङ्ककारी राँगो कहाँबाट आइपुग्यो न्यूरोडमा ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.