Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आकास्मिक अवतरण गरेका गृह मन्त्री काठमाण्डौं र्फिता

Milan Ghimire by Milan Ghimire
September 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
आकास्मिक अवतरण गरेका गृह मन्त्री काठमाण्डौं र्फिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असोज, ११

गृह मन्त्री राम बहादुर थापा चढेको हेलिकोप्टर रामेछापमा आकास्मिक अवतरण गराइएको छ । सुरक्षा गोष्ठिमा भाग लिन काठमाडौंबाट जनकपुर धनुष जाने क्रममा मौसममा खराबी भएपछि शनिबार बिहाना करिब ७ : ३० बजेको समयमा रामेछापको मन्थली आकाशे विमानस्थलमा आकास्मिक अवतरण गराइएको हो ।

नेपाली सेनाको एमआई ‍‌(९०५६) हेलिकोप्टर मन्थली विमानस्थलमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले जनता भ्वाईस्संग बताउनुभयो । गृह मन्त्री थापासँग गृह सचिव प्रेम कुमार राई पनि रहनुभएको थियो । गृह मन्त्री अहिले मौसममा सुधार नभएकाले केहि समय अगाडी काठमाण्डौ र्फकी सकेको पनी उहाँले जानकारी दिनुभयो । उहाँ अवतरण पछि मन्थली विमनस्थलका एक होटलमै बस्नुभएको थियो ।

यसै क्रममा रामेछाप नगपालिको पुषपलालको जन्म थलोमा जाने तय गरियपनी मौसमले साथ नदिदा उहाँ काठमाण्डौं र्फकीनुभएको प्रहरी निरिक्षक टेकेन्द्र पौड्यलले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सूचनाको हक सम्बन्धी कानुनी ब्यवस्थाको अवस्था विषयमा छलफल

Next Post

यात्रुको यात्रा सहज बनाउ मन्थली र सेलेघाटमा सहायता कक्ष

Next Post
यात्रुको यात्रा सहज बनाउ मन्थली र सेलेघाटमा सहायता कक्ष

यात्रुको यात्रा सहज बनाउ मन्थली र सेलेघाटमा सहायता कक्ष

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.