Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

यात्रुको यात्रा सहज बनाउ मन्थली र सेलेघाटमा सहायता कक्ष

Milan Ghimire by Milan Ghimire
September 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
यात्रुको यात्रा सहज बनाउ मन्थली र सेलेघाटमा सहायता कक्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, असोज ११ ,

नेपालीहरुको आँगनमा आईपुगेको बडादशैँको समयमा हुने सवारी चाप र यात्रुहरुको सहजतालाई मध्येयनजरमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा शनिबारदेखि ‘नागरिक सहायता कक्ष’ स्थापना गरेका छन ।

नागरिकको विभिन्न खाले गुनासोहरु आउने भएकाले त्यस्ता गुनासोहरु तत्काल समाधान गर्नका लागि ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कायलय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटीले जनता भ्वास् स‌ग बताउनुभयो । उहाँका अनुसार सहायता कक्ष’ रामेछापको मन्थली बसपार्क र राजधानी लगायत विभिन्न ठाँउबाट जिल्ला प्रवेस गर्ने एक मात्रा मुख्य नाका सेलेघाट चेकिङ् पोष्टमा स्थापना गरिएको छ ।

‘नागरिक सहायता कक्ष’मा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले प्राथमिक उपचार सेवा प्रदान पनि पाउन सक्ने ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । नागरिक सहायता कक्षमा रामेछापका विभिन्न नगर तथा गाँउपालिकका वडामा जान लाग्ने गाडी भाडादर पनि राखिएको छ ।


नागरिक सहायता कक्षमा सवारी साधनहरुले यात्रुसँग बढी भाडा लिए, क्षमताभन्दा बढि यात्रु बोके, आरक्षण सिट नदिए , मादक पदार्थ सेवन गरी सवारी चलाए , सवारीको बिलबुक र चालकको लाईसेन्स विना सवारी चलाएको थाहा पाए , यात्रुलाई गन्तव्यमा नपुराइ विचबाटोमै छोडिदिने जस्ता विभिन्न प्रकारका समस्याहरु दिएमा ‘नागरिक सहायता कक्ष’मा गुनासो गर्न सकिने बताएको छ ।
यात्रुहरुल त्यस्ता गुनासोहरुलाई तत्कालै सम्बोधन गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुखका प्रमुख कुश हरी भण्डारीले प्रतिबद्धता ब्यक्ता गर्नुभयो ।

उहाँले जिल्लामा चाड्पर्वमा यात्रा गर्दा समस्या परेमा आफुलाइ वा जिल्ला प्रहरी कार्यलयलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ । यस अघि राजधानीका १४ ठाँउमा नागरिक सहायता कक्ष स्थापना काठमाण्डौं मा गरिएको थियो ।


जिल्ला ट्राफिक प्रहरी प्रमुखका प्रमुख कुश हरी भण्डारीको मोबाईल नम्बर ९८५४०४१०७६
जिल्ला प्रहरीको कार्यलयको फोन ०४८५४००९९ गर्नुभएको छ ।


केही समस्या परेमा जनता भ्वाईस् अन्लाईनको सम्पर्कमा पनी सम्पर्क गर्न सक्न्हुने छ ।
०४८५४०२०० र ९८६०८८६५३७ मा जानकारी गराउन सक्नुहुने छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आकास्मिक अवतरण गरेका गृह मन्त्री काठमाण्डौं र्फिता

Next Post

प्रथम शान्तिदिप कप सुरु : पहिलो दिन ४ खेल

Next Post
प्रथम शान्तिदिप कप सुरु : पहिलो दिन ४ खेल

प्रथम शान्तिदिप कप सुरु : पहिलो दिन ४ खेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.