Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रथम शान्तिदिप कप सुरु : पहिलो दिन ४ खेल

Milan Ghimire by Milan Ghimire
September 28, 2019
in खेलकुद, जनता स्पेसल, मनोरञ्जन, समाचार
0
प्रथम शान्तिदिप कप सुरु : पहिलो दिन ४ खेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, असोज, ११

रामेछापको सदरमुकम मन्थलीमा प्रथम रामेछाप कप शान्ति दिप फुटबल प्रत्योगिता आजबाट सुरु भएको छ । वडा दशैतथा शुभदिपवालीको अवसरमा शान्तिदिप युवा कल्वको आयोजना र मन्थली नगरपालिकको मुख्य प्रयोजनामा खेल सुरुभएको हो । कल्बका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षताम र मन्थली नगरप्रमुख रमेश बस्नेतको प्रमुख अतिथ्येतामा खेल भएको हो ।

खेल उद्घाटनमा बोल्दै नगरप्रमुख बस्नेतले आफुले खेल र खेलाडीको सुनिश्चित गर्ने बताउनु भयो । उहाँले रामेछापमा खेल र खेलाडीको भविष्य उज्वल रहेको उहाँले जिकिर गर्नुभयो ।


आज भएको पहिलो दिनको प्रतिगोतितामा ४ वटा खेल भएका छन् । मन्थली बईज र सानिमदाै सोसियल सिटीबिच भएको खेलमा मन्थली बईज ३ र सानिमदाैले ० गोल गरेको छ । त्यस्तै दोस्रो खेलमा उमाकुण्ड २ बाम्ति र न्यु स्टार कुनैरीबिचको खेलमा निरधारीत समयमा १(१ गोलको बराबरी भएकोले टाईबेकर गर्दा बाम्ति ४ र कुनाैरी ले ३ गोल गरेको छ ।

त्यस्तै तेस्रो खेलमा मन्थली सास्कृतिक र दिपशिखा बईजबिचको खेलमा निरधारीत समयमा गोल गर्न नसकेपछि टाइबेकर मार्फत गोल गर्दा मन्थली सास्कृतिक ५ र दिपशिख ४ गोल भएको छ । त्यस्तै आजै भएको चोथो खेलमा मन्थली युनाईटेड र भटाैली युवा कल्बबिचको खेलमा ५ – ० को अन्तर भएको छ ।

खेलमा प्रथम हुनेले १ लाख ५१ हजार सिल मेडल र प्रमाण पत्र प्रप्त गर्ने छ । दोस्रो हुनेले १ लाख सिल मेडल र प्रमाण पत्र, तेस्रो हुनेले ५० हजार सिल मेडल र प्रमाण पत्र र सान्तवना हुनेले २५ हजार सिल मेडल र प्रमाण पत्र प्रप्ता गर्ने छ ।

त्यस्तै उतकृष्ट खेलाडी, उद्यमान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधीक गोल कर्ताले ५ हजार सिल मेडल र प्रमाण पत्र प्रप्ता गर्ने आयोजकले जनाएको छ । खेलमा १८ वटा टिमको सहभागीता रहेको छ । खेल आगामी १४ गते सम्म चल्ने छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यात्रुको यात्रा सहज बनाउ मन्थली र सेलेघाटमा सहायता कक्ष

Next Post

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

Next Post
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.