Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता मन्थली माबि

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in खेलकुद, जनता स्पेसल, समाचार
0
मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता मन्थली माबि
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मिलन बि क
असार ७,रामेछाप

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “भन्ने नाराको साथ रामेछापको सदरमुकाम मन्थलीमा बिहिबारबाट भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितो शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न रामेछापको मन्थलीमा, मन्थली नगरपालिका प्रथम नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मन्थली माविले जित हाँसिल गरेको छ । खेलमा मन्थली माबि २७ स्वर्ण , १९ कास्य, २१ रजत सहित प्रथम भएको छ, भने तामाकोशी बोडिङ स्कुल ६ स्वर्ण,४ रजत, १० कास्य सहित द्रोसो भएको छ । त्यसैगरि कर्कलादेबी बोडिङ स्कुल ३ स्वर्ण,६ कास्र्य सहित तेस्रो भएको छ । बिजेताले सिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

मन्थली नगरपालिकाको आयोजना तथा मन्थली माध्यमिक बिद्यालय मन्थलीको ब्यबस्थापनमा भएको खेलमा कपड्डी, तक्वान्दो, भलिबल, कराते, उस्सु र एथ्लेटिक खेल समाबेश भएको थियो । खेलमा मन्थली नगरपालिका भित्रका २१ बिद्यालयका बिद्यार्थीहरु सहभागि भएका थिए । खेल ३ दिन सम्म सञ्चालन भएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अध्यक्ष ढुंगेलको नेतृत्वमा संकलित हस्ताक्षर ः सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई

Next Post

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Next Post
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...