Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत : बलत्कार गर्ने युवा प्रहरीको फनादामा

Milan Ghimire by Milan Ghimire
October 2, 2019
in जनता स्पेसल, समाचार
0
दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत :  बलत्कार गर्ने युवा प्रहरीको फनादामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली,असोज १५

रामेछापमा अन्दाजी ६ वर्षाकी बालिका बतात्कृत भएकी छिन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं ५ का पुञ्चेका  अन्दाजी १७ वर्षीय एक व्यक्तिले छिमेकी ६ वर्षिय बालिकालाई गत असोज १३ गते फाकाएर आफ्नै घरमा लगेर जर्बजस्ती करणी गरी घरमा ल्याईदिएर युवा फर्की सकेपछि बालिका रोईरहेकाले आमाले सोद्धा आफु बलत्कृत भएको आमालाई बताएकी हुन । करणी गरी फरार युवालाई १४ गते बस चडेर काठमाण्डौ भाग्न लाग्दा दोरम्बाट खटीएको ईलाका प्रहरीको टोलीले खाँडादेवी गाउँपालिकाको माकादुमबाट प्रक्राउ गरेको रामेछाप जिल्लाका प्रहरी निरिक्षक टेकेन्द्र शर्मा पौड्यले जानकारी दिनुभयो ।

पक्राउ परेका युवालाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापमा राखिएको छ । अभियुक्तलाई पक्राउ गरी पुर्पक्षको लागि थुनामा राखेर थप अनुसन्धान भईरहेको पौड्यलले बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रथम शान्ति दिप कपको उपाधी मन्थली युनाइटेड्लाई : १ लाख ५० हजार पायो

Next Post

खाँडादेवीमा बुहारीले सासुको घाँटी थिचेर हत्या

Next Post
खाँडादेवीमा बुहारीले सासुको घाँटी थिचेर हत्या

खाँडादेवीमा बुहारीले सासुको घाँटी थिचेर हत्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.