Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवीमा बुहारीले सासुको घाँटी थिचेर हत्या

Milan Ghimire by Milan Ghimire
October 2, 2019
in जनता स्पेसल, समाचार
0
खाँडादेवीमा बुहारीले सासुको घाँटी थिचेर हत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, असोज, १५

रामेछापको खाँडादेवी गाउँपालिकामा एक बुहारीले बिरामी भएर ओछ्यानमा थला परेकी सासुको घाँटी थिचेर हत्या गरेकी छिन् । खाँडादेवी गाउँपालिका–४ तल्लोटारी स्थित ७२ बर्षकी काली गिरीलाई उनकी बुहारी निर्मला गिरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

विगत ३ बर्षदेखि बिरामी भएर घरकै थला परेर बसेकी गिरीको घाँटीमा निलडाम देखिएपछि प्रहरीले मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा उनीकी बुहारीले निर्मलाले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको बयान दिएको प्रहरीले बताएको छ ।

हत्या गरेको किटानी जाहेरी परेपछि प्रहरीले निर्मलालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको  छ  । डिएसपी भट्टराईले बताउनुभयो । घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविभुषण यादवको आठ सदस्यी टोलीले घटनास्थलमा मुचुल्का उठाउने क्रममा कर्तव्य भएको हुन सक्ने आशंका गरेको थियो । मृतक गिरीको शवको पोष्टमार्टम गर्नको लागि टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टेकेन्द्र पौडेलले रामेछापले जानकारी दिनुभयो ।

रामेछाप नियुज्

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत : बलत्कार गर्ने युवा प्रहरीको फनादामा

Next Post

दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो

Next Post
दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो

दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.