Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रथम शान्ति दिप कपको उपाधी मन्थली युनाइटेड्लाई : १ लाख ५० हजार पायो

Milan Ghimire by Milan Ghimire
October 2, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, मनोरञ्जन, समाचार
0
प्रथम शान्ति दिप कपको उपाधी मन्थली युनाइटेड्लाई : १ लाख ५० हजार पायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, असोज, १५

रामेछापको सदरमुकम मन्थलीमा आयोजित प्रथम रामेछाप कप शान्ति दिप फुटबल प्रत्योगिता मन्थली युनाईटेडले जितेको छ । आज भएको फाईनल खेलमा मन्थली युनाईटेड र एबिसि मन्थलीबिचको खेलमा दुबै टिमले निर्धारीत समयमा २ (२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयमा बराबरी भएपछि ट्राईबेकरमा युनाईटेड्ले गोल गरेपछि उस्ले १ लाख ५० हजारको प्रथम पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको हो ।

त्यस्तै एबिसि मन्थलीले द्वितिय स्थान हाँसिल गर्दै १ लाख सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यस्तै सेमिफाइनलमा पुगेका दुबैटीम हाटेचौरको सांस्कृतिक युवा समाज र कुनौरी न्यु स्टार कल्ब तृतिय स्थान सहित तृतिय पुरस्कार बाँडेका छन् ।

खेलमा उत्कृष्ट खेलाडी मन्थली युनाईटेडका गेली शेर्पा, उद्यमान खेलाडी तिलक सुनुवार, उत्कृष्ट गोल रक्षक कृष्णा बुढाथोकी, र्वाधीक गोल कर्ता मनोज श्रेष्ठ भएका छन् । उनीहरुले ५ हजार सिल मेडल र प्रमाण पत्र प्रप्ता गरेका छन् ।
अखिल नेपाल फुटबल सघ (एन्फा)का उपाअध्यक्ष शिक्षीत पराजुलीको प्रमुख अतिथ्येतामा सम्पन्न खेलमा रामेछाप जिल्लाभित्रका १५ टिमको सहभागिता रहेको थियो ।


खेल प्रतियोगितामा बोल्दै एन्फाका उपाअध्यक्ष शिक्षीत पराजुलीले रामेछापमा भएका खेल प्रेमी खेलाडी र याँहाको खेल क्षेत्रको विकासको लागि आफु सदैब तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्लामा एन्फाको संघगठन नभएकाले छिट्टैनै गठन गरिने प्रतिबद्धता ब्यक्ता गर्नुभयो ।


नयाँ खेलाडी उत्पादन गर्ने, वडादशैको शुभकामना आदान्प्रदा गर्ने उद्श्ये खेल आयोजना गरेको शान्ति दिप युवा कल्बका अध्यक्ष गिरेन्द्र श्रेष्ठले बताउनु भयो ।


खेलमा विभिन्न वडाका वडा अध्यक्ष, पार्टीका नेता तथा प्रतिनीधि,खेल प्रेमी महानुभाव, पत्रकार, शिक्षाक ,बुद्धिजिवी, लगाएतको उपस्थिति रहेको थियो ।

फोटो फिचर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

टी–२० क्रिकेट सिरिज : जिम्बाबेसँग पराजित नेपालले आज सिंगापुरसँग खेल्दै

Next Post

दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत : बलत्कार गर्ने युवा प्रहरीको फनादामा

Next Post
दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत :  बलत्कार गर्ने युवा प्रहरीको फनादामा

दोरम्बामा ६ वर्षिय बालिका बलत्कृत : बलत्कार गर्ने युवा प्रहरीको फनादामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...