Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा

Milan Ghimire by Milan Ghimire
November 10, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
विकासले निरन्तरता पाउछ : वडा अध्यक्ष शेर्पा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्र्तिक २४

आईतबार रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलस्थित रातो तारा युवा क्लबको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । वडा नं १ का वडा अध्यक्ष नुर्वु शेर्पाको प्रमुख अतिथिमा सभा सम्पन्न भएको हो । सोसभाले कर्मारिन्जी शेर्पाको अध्यक्षतामा ९ सदस्यको कार्यसमिति चयन गरेको छ ।

सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष नुर्वु र्शपाले वडाले विकास निर्माण, शिक्षा,स्वस्थ्य लगायत वडाभित्रका विभिन्न संघसंगठनलाई अगाडि बढाउन भुमीका खेलीरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनी वडाले वडाको विकासका लागी पालिकासंग सहकार्य गरेर जस्तोसुकै भुमिका खेल्ने बताउनुभयो ।

सभामा वडा सदस्य कर्मावाङछु शेर्पा, वडा सचिव गणेश थापा गुम्देल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत कार्की तथा विभिन्न संघ संस्थाका प्रतिनिधि बुद्धिजीवीहरुको उपस्थिती रहेको कल्वका सचिव सचिव ङापेम्बा शेर्पाले जनताभ्वईसलाई जानकारी दिनुभयो ।
समाभा कल्बले विगतमा गरेको अर्थिक प्रतिवेदन कोषाध्यक्ष ङिमी शेर्पा र भावी कार्ययोजना अध्यक्ष कर्मारिन्जीबाट प्रस्तुत भएको उहाँले बताउनुभएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सोमबार मन्थलीमा बत्ति नआउने

Next Post

कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन

Next Post
कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन

कोटेश्वर ने वि संघद्वारा भारत विरुद्ध बृहत प्रदर्शन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.