Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापका कैदिहरुले स्थानीयको ज्यान बचाउदै : ५४ जनाले गरे रक्तदान

Milan Ghimire by Milan Ghimire
November 15, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
रामेछापका कैदिहरुले स्थानीयको ज्यान बचाउदै : ५४ जनाले गरे रक्तदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कात्र्तिक, २९

शुक्रबार रामेछापको रामेछाप नगरापालिका वडा नं ८ मा रक्तादान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा विभिन्न कारण जेल जीवन विताइ रहेका ५४ जना कैदीबन्दीहरुले रक्तदान गरेका छन् ।

उनीहरुले रामेछापको मन्थलीमा रहेको बल्ड् बैकबाट रामेछाप र आस्पासका जिल्लाहरुमा रहेका स्थानीयहरुलाई चाहिएको समयमा रगत उपलब्ध होस् भन्ने उद्देश्यले रक्तदान गरेको रामेछाप नेपाल रेड्क्रस सोसाइटीका मन्त्रि जय प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मन्थलीमा २४ सैघण्टा रगत सजिलै पाउन सक्ने बताउनुभएको छ । सोही अवसरका उहाँले जिल्लामा ३५ दिन भित्र रगद खपत भए जिल्लामा र नभए बाहिरी जिल्लामा पठाउने गरको जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चिसापानीमा निशुःल्क दन्त तथा मुख परिक्षण हुदै

Next Post

विकासका पुर्वधार सगै लक्षीत : अध्यक्ष गिरि

Next Post
विकासका पुर्वधार सगै लक्षीत  : अध्यक्ष गिरि

विकासका पुर्वधार सगै लक्षीत : अध्यक्ष गिरि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...