Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारत र चिनले अतिक्रमण गरेको भूमी फिर्ता गर्न रामेछापमा प्रेस विज्ञाप्ति

Milan Ghimire by Milan Ghimire
November 18, 2019
in अर्थतन्त्र, समाचार
0
भारत र चिनले अतिक्रमण गरेको भूमी फिर्ता गर्न रामेछापमा प्रेस विज्ञाप्ति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, मसिर २,

सोमबार मानव अधिकार संजाल रामेछापले स्थानीय सरकारको सुशासनको अवस्था विषयमा पत्रकार र नागरिक समाजसंग खूल्ला छलफल गरेको छ । रामेछापको मन्थलीमा गरिएको छलफलमा रामेछाप जिल्लाका आठ वटै स्थानीय सरकारले हालसम्म गरेका कार्यसम्पादन, मूल्याङकल र ति कार्य गर्न उनीहरुले गर्दै आएका गतिविधिको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा मानवअधिकार संलाज रामेछापले सम–सामयिक विवाद्ति विषयमा प्रेस विज्ञाप्ति जारी गरेको थियो ।
सञ्जालले छिमेकी देश भारत र चिनले नेपालको भूमी अतिक्रमण गरेको प्रति गम्भिर ध्यानकर्षण गराएको छ । सञ्जालले नेपाली भूमी तत्काल फिर्ता ल्याउन कुटनीतिक पहल गर्न सम्बन्धीत पक्षको ध्यानार्कषण गराएको छ ।
त्यस्तै विज्ञाप्तिमार्फत सञ्जालले जिल्लाको रामेछापका स्थानीय तहहरुले सूशासन प्रवर्धनका लागि कानून निर्माण नगर्दा समस्या भएको भन्दै स्थानीय सूशासन लगायतका कार्य काम गर्न कानून बनाई ब्यक्तिको लहडमा नभै विधिमा संचालन गर्न सञ्जाल्ले माग गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिप दुर्घटनामा रामेछापमा दोलखाका दुई बालको मृत्यु

Next Post

जिल्ला आयोजना कार्यान्वयन ईकाई रामेछापले पुन: दरखास्त माग गर्यो

Next Post
जिल्ला आयोजना कार्यान्वयन ईकाई रामेछापले पुन: दरखास्त माग गर्यो

जिल्ला आयोजना कार्यान्वयन ईकाई रामेछापले पुन: दरखास्त माग गर्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.