Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न

Milan Ghimire by Milan Ghimire
November 19, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर, ३

रामेछापको मन्थलीमा आगामी मंसिरमा हुने उपर्निवाचनलाई सफल पार्नको लागि सम्बन्धीत निकायसंग अन्तरक्रिया कार्यक्रम भएको छ । मुख्य निवाचन अधिकारी तथा जिल्ला न्याधिस स्वकृति पराजुलिको संयोजकत्वामा जिल्ला उप– निर्वाच आयोगले उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीमा हुन लागेको उप–निर्वाचलाई सफल पार्नको लागि त्यहाँको आचार संहिताको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
मंगलबार जिल्ला प्रशासनमा भएको छलफलमा जिल्लाका राजनीतिक दल, पत्रकार, बुद्धीजिवी लगायतको उपस्थितिमा छलफल भएको हो । छलफलमा रामेछापको उमाुकण्ड गाउँपालिका वडा नं ५ मा अध्यक्ष पदका लागि हुन लागेको उपचुनावलाई सफल पार्ने, चुनावी प्रचार पसारको लागि तोकीको विभिन्न नियमको आचार संहिताको बारेमा जानकारी दिएको थियो । सोही अवसरमा जिल्लाका राजनीतिक दलहरुले चसनावलाई सफल पार्ने प्रतिबद्धता जनाएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित

Next Post

२१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन, नयाँ मन्त्रीहरुको आजै सपथ

Next Post
२१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन,  नयाँ मन्त्रीहरुको आजै सपथ

२१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन, नयाँ मन्त्रीहरुको आजै सपथ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.