Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त

Milan Ghimire by Milan Ghimire
November 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
श्रीलंकामा भाईले गरे दाईलाई प्रधानमन्त्रीमा नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

५ मंसिर

श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका गर्नुभएको छ ।
प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त गनुभएका हो । उहाँले सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बन्नुभएको थियो ।
त्यसक्रममा उहाँले भाइ गोताभायालाई रक्षामन्त्री बनाएका थिए । यसअघिका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यकालमा पनि उनी प्रधानमन्त्री बन्नुभएको थियो ।
गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् । दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ ।

श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।
इमेज

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

२१ महिनापछि मन्त्रिपरिषद पुनर्गठन, नयाँ मन्त्रीहरुको आजै सपथ

Next Post

ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स (हेरौं फोटो र भिडियो)

Next Post
ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स (हेरौं फोटो र भिडियो)

ठमेलको नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स (हेरौं फोटो र भिडियो)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.