Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने

Milan Ghimire by Milan Ghimire
November 26, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सुरु, २४ गते भब्य कार्यक्रमका बिच समापन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

०९,मन्थली, मंसिर,

समानताको पुस्ता, वलात्कार विरुद्धको एक्यवद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिँसा विरुद्धाको १६ दिने अभियान सोमबारबाट रामेछापमा सुरु भएको छ ।
सदरमुकाम मन्थलीको विपिचोकबाट सचेतना मूलक र्याली आयोजना गरि अभियान सुरु गरेको हो । जिल्ला स्थित सरकारी निकाय तथा जिल्लामा क्रियाशिल महिला अधिकार र मानवअधिकारको क्षेत्रमा काम गर्ने सम्पुर्ण संस्थाका प्रमुख एवं प्रतिनिधि उल्लेख्या सहभागिता सहित दिवसको प्रम्भगरिएको हो ।


बिहाना विपि चोकबाट निस्कियको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मुल आयोजक समितिकी संयोजक एवं मन्थली नगरपालिका उपप्रमुख मायाँ कार्कीले जिल्लामा १६ दिन भरिनै विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइने बताउनुभयो । १६ दिनसम्म चल्ने सो अभियान १० डिसेम्बर अर्थात् मानवअधिकार दिवसको दिन रामेछापको मानवअधिकारको समग्र अवस्थाको विश्लेषण गरि समापन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।


¥यालीमा विभिन्न महिला हिंसा विरुद्ध नारा लेखिएका प्लेकार्डहरु प्रदशन गरिएको थियो ।
त्यस्तै सोमबार साँझा मन्थलीको देवकोटा चोकमा दिव प्रज्वलान गरिएको थियो ।
त्यस्तै १६ दिने अभियान भरिनै विभिन्न चेतना मूलक कार्यक्रक आयोजना गरिने आयोजकले जनाएको छ ।
अभियान २४ गते भब्य कार्यक्रमका बिच समापन गरिने बताईएको छ

।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उद्दम गर्नलाई मन्थली नगरपालिका जमानी बसेर लगानी जुटाउँन तयार : नगर प्रमुख बस्नेत

Next Post

शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई

Next Post
शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई

शान्त वातावरणमा चुनाव सफल हुन्छ : जिल्ला निर्वाचन अधिकृत राई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.