Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध दोलखामा शंख फुकेर विरोध

Milan Ghimire by Milan Ghimire
November 30, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध दोलखामा शंख फुकेर विरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १४

दोलखाको चरिकोटका स्थानीय बासिन्दाले समयमै सडक कालोपत्रे नगर्ने ठेकेदारविरूद्ध शंख फुकेर विरोध गरेका छन्।
गत असारमै कालोपत्रे गरिसक्नुपर्ने सिन्धुपाल्चोक खाडीचौर –मुडेको २५ किमी र मुडे–चरिकोट ३० किमी सडक अहिलेसम्म पनि निर्माण नभएपछि ठेकेदारविरूद्ध स्थानीयले विरोध स्वरुप शनिबार शंख फुकेर ध्यानर्कषण गराएका हुन ।
यो सडक निर्माणको जिम्मा दीपक सापकोटाले लिए पनि कालोपत्रे गर्ने काम सकेका छैनन्।
उनीहरूले यसअघि मानव साङ्लो बनाएर सिठ्ठी जुलुस र ठेकेदार सापकोटाको फोटो टाँसेर पनि विरोध जनाएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उमाकुण्डमा भैरहेको मतदानमा ७ सय मत खस्यो, मतदान जारी,,

Next Post

गुम्देलमा ब्यवासायिक बाख्रा पालन तालिम सम्पन्न

Next Post
गुम्देलमा ब्यवासायिक बाख्रा पालन तालिम सम्पन्न

गुम्देलमा ब्यवासायिक बाख्रा पालन तालिम सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.