Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा १३ वर्षीय बालिका बलात्कृत,करणी गर्ने युुवा पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
September 1, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापमा १३ वर्षीय बालिका बलात्कृत,करणी गर्ने युुवा पक्राउ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामकृष्ण गिरि १७,मंसिर,

रामेछापमा १३ बर्षिय बालिका बलत्कार गर्ने एक युवक पक्राउ परेका छन् । उनलाईजिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो। जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् ।

पीडितका परिवारले दिएको किटानी जाहेरेको आधारमा ४० वर्षीय सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो । कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि सुनुवारले गएको मंसिर २ गते बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।

पक्राउ परेका सुनुवारले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । प्रहरीले बलात्कारको किटानी जाहेरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद दिएको छ । प्रहरीका अनुसार बालिका बलात्कार गर्ने सुनवारलाई १० देखि १५ बर्ष जेल सजाई हुनेछ ।
पीडित बालिका र बलात्कारमा संलग्न सुनुवारको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणबाट सुनुवारले बालिकामाथि बलात्कार गरेको रिपोर्टले देखाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

देशका विभिन्न ठाउँमा भएको उपचुनापमा काहाँ को को विजयी भए,,रामेछापको प्रितीमा नेकपाका उम्मेदवार : पछिल्लो अप्डेट सम्पुर्ण जिल्लाको

Next Post

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

Next Post
रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.