Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

Milan Ghimire by Milan Ghimire
December 6, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कांग्रेस नेता चौलागाईछद्धारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२० मंसिर

नेपाली कांग्रेस रामेछापका नेता भरत चौलागाईले कुनै विद्यालयलाई सहयोगको महशुस भयो भने आफुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ । रामेछाप जिल्लाको गौरीशंकर माध्यमिक विद्यालयलाई कम्यूटर र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले अहिलेसम्म जिल्लाको ६४ वटा विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गरे, अझै यस्ता दुर्गम ठाउँका विद्यालयहरुमा सहयोग गर्ने क्रम निरन्तर जारी रहनेछ । कांग्रेस नेता चौलागाईले गौरीशंकर माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर र कक्षा शिशुदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा ९ट्याकसुट० वितरण गर्नुभएको छ । उहाँले उक्त विद्यालयमा कार्यक्रम स्थलको आबश्यक देखिएकाले त्यसका लागि पनि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेकपा रामेछापको स्थानीय तहकोे नेतृत्व टुङ्गियो,, वडाको भने टुुङ्गियन

Next Post

आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘अग्निशमन यन्त्र’ राख्नु पर्ने

Next Post
आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘अग्निशमन यन्त्र’ राख्नु पर्ने

आगलागीबाट बच्न रामेछापका सबै स्थानीय तहले ‘अग्निशमन यन्त्र’ राख्नु पर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.