Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बेताली चौकी सारेमा आन्दोल गर्ने स्थानीयको चेतावनी जि.प्रको ध्यानार्कषण गराए

Milan Ghimire by Milan Ghimire
December 8, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
बेताली चौकी सारेमा आन्दोल गर्ने स्थानीयको चेतावनी जि.प्रको ध्यानार्कषण गराए
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २२,

रामेछापको गोकुल गंगा गाउँ वाड नं ४ बेतालीले ईलाका प्रहरी कार्यक्रय सार्न विषयमा गम्भिर आप्ति जनाएको छ । वडाले २०५२ सालदेखी बस्दै आएको इलाका प्रहरी गत असोज ७ गतेको मन्त्री परिषदको निर्णयबाट प्रहरी चौकी बेतालीको सट्टा नाम र ठेगाना परिर्वत भै रस्नालु आएकोमा आपत्ति जनाएको हो । उनीहरुले सम्पुर्ण गाउँ तथा सम्बन्धीत वडाले चौकी जहाँछ त्यही राख्नको लागि माग गरेका छन् ।

उनीहरुले गाउँपालिकाको सम्पुर्ण पक्षले अहिलेको ठाँउमै चौकी हुनुपर्ने माग गरेको गोकुल गंगा गाउँपालिका वडा नं ४ का वडा सदस्य सिताराम कार्कीले जनता भ्वास्लाई जानकारी दिनुभयो । उहाँका अनुसार चौकी सोही स्थानमा हुनुपर्ने भन्दै भोलिबाट पहिलो चरणको आन्दोलन गर्ने जानकारी दिनुभयो ।
उनीहरुले आइतबार पहिलो चरण अन्तर्गत जिल्ला प्रमुख अधिकारी समक्षा समस्या हल गर्ने ध्याना कर्षण गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चार महिनामा ४५ जना हराए, हराउनेमा महिलाको संख्या उच्च

Next Post

मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,,बक्ताद्धारा राष्ट्यि खेल आयोजना गर्ने, भिडियो सहित

Next Post
मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,,बक्ताद्धारा राष्ट्यि खेल आयोजना गर्ने, भिडियो सहित

मन्थली ब्याडिमिन्टन प्रतियोगिता समापन,,बक्ताद्धारा राष्ट्यि खेल आयोजना गर्ने, भिडियो सहित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...