Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्

Milan Ghimire by Milan Ghimire
December 8, 2019
in जनता स्पेसल, समाचार
0
अम्बाको रुखमा झुुण्डिएर रामपुरमा एक महिलाले आत्महत्या गरिन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर, २२

रामेछाप जिल्लाको रामेछाप नगरापालिका वडा नं ९ पुराना गाउँका एक महिलाले आत्महत्या गरेकी छन् । पुराना गाउँ खोलाटोलकी ४३ बर्षीय मिना कुमारी पुलामी मगरले शनिबार झुुण्डीयर आत्महत्या गरेको सोही वडाका वडा अध्यक्ष बुुुुद्धि बहादुर पुुलामी मगरले जनता भ्वास्लाई जनकारी दिनुभयो । उनीले शनिबार राती ९ बजेको समयमा घरछेउको अम्बाको रुखमा झुुण्डिएर आत्महत्या गरेकी हुुन । तीन छोरी र दुुई छोरीको आमा मिनाले किन आत्महत्या गरेको भन्ने खुलेको छैन । उनी भक्त बहादुर थामामगरकी श्रीमती हुुन । उनको शब पोष्ट माटम गरी लागिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मदिरा सेवान गरि ट्याक्टर चलाउदा र्दुघटना ,एक जनाको अवस्था गम्भिर

Next Post

रामेछापको चुचुरेमा भिषण आगोलागी, सहयोगको अपिल

Next Post
रामेछापको चुचुरेमा भिषण आगोलागी, सहयोगको अपिल

रामेछापको चुचुरेमा भिषण आगोलागी, सहयोगको अपिल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.