Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कपिलवस्तुमा दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता तथा वडा अध्यक्ष कप सम्पन्न

Milan Ghimire by Milan Ghimire
December 9, 2019
in जनता स्पेसल, समाचार
0
कपिलवस्तुमा दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता तथा वडा अध्यक्ष कप सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने ,कपिलवस्तु ,मंसिर २३

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ८ को मायादेवी रंगशालामा १६ गते बाट सुरु भएको दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता वडा अध्यक्ष कप सोमबार समापन भएको छ । अल स्टार युवा क्लप मोर्मिका खोलाडीले १ विकेट ल्याउदै प्रथम भएका छन् । दोस्रो चप्परगाउ टोल विकास संस्था र तृतीय वोडगाउ टोल विकास संस्था बोडगाँउ भएको छ । वडा भित्रका ९ वटा समुहको सहभागिता भएको खेलमा चपरगाउँले मोर्मि सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
वडा स्तरिय युवा सन्जालको आयोजनामा शुरु भएको खेलकुदमा जिल्ला खेलकुद समितिका अध्यक्ष छवि रेश्मी मगरले पछिलो समय युवाहरु धेरै खेलप्रती रुची राखेको बतानु भएको छ । वडा नम्वर ८ का वडा अध्यक्ष गुणनिधि भुषालले खेल मौदानलाई आगामी दिनमा अझै राम्रो बताउनेबताउनु भएको छ ।
वडा स्तरिय युवा सन्जालका अध्यक्ष दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चान भगवती न्यौपानेले गनुृ भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गिता भुषाल, पूर्णकला सुनार, वडा सदस्य नाथु थारु, वाणगंगा बहुमुखि क्याम्पका स्ववियु सभापति माधव पौडेल, समाज सेवि, बुद्धिजिवी खेलागी लगायतको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा प्रथम हुनेलाई १५ हजार मेडल ,प्रमाण प्रत्र सिल दोसो हुनेलाई ८ हजार मेडल ,प्रमाण प्रत्र सिल र तेस्रो हुनेलाई ४ हजार मेडल ,प्रमाण प्रत्र सिल प्राप्त गरेका थिए । खेलमा म्याच अफ द म्याच मोर्मिका विष्णु थारुले प्राप्त गरेका छन भने म्याच अफ द सिरीस चपरगाउँका छवि पौडेलले प्राप्त गर्नु भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

हिंसा अन्त्यमा कठिनाई: महिलाको शत्रु महिला

Next Post

महिला हिंसा विरुद्ध सरोकारवलासंग अन्तराक्रिया सम्पन्न ( फोटोसहित)

Next Post
महिला हिंसा विरुद्ध सरोकारवलासंग अन्तराक्रिया सम्पन्न ( फोटोसहित)

महिला हिंसा विरुद्ध सरोकारवलासंग अन्तराक्रिया सम्पन्न ( फोटोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.