Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महिला हिंसा विरुद्ध सरोकारवलासंग अन्तराक्रिया सम्पन्न ( फोटोसहित)

Milan Ghimire by Milan Ghimire
December 9, 2019
in जनता स्पेसल, शिक्षा, समाचार
0
महिला हिंसा विरुद्ध सरोकारवलासंग अन्तराक्रिया सम्पन्न ( फोटोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३, मंसिर,

रामेछापको सदरमुका मन्थलीमा सोह्र दिने महिला हिंसा विरुद्धको अभियान अन्र्तगत आज सरोकारवालाहरु सग अन्तराक्रिया कार्यक्रम भएको छ । आज १५ औं दिन मन्थली नगरपालिकाको आयोजना र क्रियासील महिला पत्रकारको समयोजनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । नगरापालिका भित्रका १४ वटै वडाका महिला वडा सदस्यहरुको उपस्थितिरहेको सो कार्यक्रम मन्थली नगरपालिकाकी प्रमख तथा महिला हिंसा विरुद्धको अभियानकी संयोजक मायाँ कुमारी कार्कीको अध्यक्ष्तामा तथा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुुख आतिथ्येतामा भएको हो । कार्यक्रमा महिला हिंसा विरुद्ध भएका विभिन्न कार्यक्रम, नियुुनिकरणको लागि खेलीयको भुमिक, आगामी कार्ययोजना, विगतको कामको समिक्षा, १४ वटै वडामा महिलाहरुको अवस्थाका बारेमा खुल्ला छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख तथा अभियानकी संयोजक मायाँ कुमारी कार्कीले महिला हिंसा दिवसको रुपमा मात्रै मनाएर नियुनिकरण नहुने धाराण ब्यक्ता गर्नुभएको छ । संयोजक कार्कीले १६ दिने अभियानबाट हिंसाको कारण सिकेर वर्षै भरि त्यसको प्रतिकारमा लाग्न महिलाहरुलाई निर्देशन दिनुभयो । उहाँले महिलाहरु महिलाबाटै पनि हिंसामा परेको बताउदै आगामी दिनमा हिंसा लुकायर नराख्न सबैमा आग्रह गर्नु भयो । नगरपालिकाले सबै क्षेत्रमा काम गरि रहेको स्मरण गराउदैँ आगामी दिनमा यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्ता गर्नुभयो । नगरपालिकाले काम गरेको छैन भनेर आलोचना भैरहको भन्दै उहाँले अहिलेको कामको परिणाम केही समयमा प्रयाप्त आउने दाबी गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले महिला हिंसा सबै मिलेर अन्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैले पनि हिंसा गर्ने नहुने र गरेको पाईएमा कडा भन्दा कडा काबही गर्नुपर्ने धारण ब्यक्ता गर्नुभयो ।
त्यस्तै कार्यक्रमा बोल्दै नगरापालिकका प्रशासकिय प्रमुख हेमन्त बुढाथोकीले नगरपालिकाले महिलाको क्षेत्रमा उल्लेखिय प्रगती हासिल गरी रहेको बताउनुभएको छ । उहाँले विगतको तुलनामा महिला दिदीबहिनीहरुलाई र्हेदा र अहिलेको अवस्थालाई नियालन पनि आग्रह गर्नुभयो । उहाँले सबै कुरा एकै पटक नहुने भन्दै आगामी दिनमा सुधारको राम्रो नतिजा हाँसील हुने दाबी गर्नुभयो ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरे, जिल्ला पत्रकार महासंघ रामेछाप शाखाका उपध्यक्ष कैलाश खत्री, लगायत मन्थली नगरापालिकाका १४ वटै वडाका महिला वडा सदस्यहरुले बलेका थिए ।

फोटो

फोटो

फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कपिलवस्तुमा दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता तथा वडा अध्यक्ष कप सम्पन्न

Next Post

देश समृद्ध हुन परिवार खुसि र समृद्ध बन्न जरुरी : उपप्रमुख अर्याल

Next Post
देश समृद्ध हुन परिवार खुसि र समृद्ध बन्न जरुरी : उपप्रमुख  अर्याल

देश समृद्ध हुन परिवार खुसि र समृद्ध बन्न जरुरी : उपप्रमुख अर्याल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...