Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिदा एक बालकको मृत्यु एक घाइते

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
नेपाली सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिदा एक बालकको मृत्यु एक घाइते
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२४,मंसिर,

रामेछापको भंगेरीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना सामान्य घाईते भएका छन् । रामेछाप नगरपालिकाबाट सदरमुकाम मन्थली तर्फआउदै गरेको नेपाली सेनाको ना १ झ १०७० नम्बरको सरकारी गाडी र विपरीत दिसाबाट जाँदै गरेको ना ३८ प ३९४० नम्बरको दुर्तगतिमा रहको मोटरसाईकललाई सेनाको गाडीले ठक्कर दिदा मोटरसाइकलमा सवार १४ वर्षीय सुनिल घिसिङको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रविभुषण यादवले जनता भ्वाईसलाई जानकारी दिनुुभयो।

मोटरसाइकल सिक्दै गरेका उनीहरुले र्दुत गतिमा मोटरसाइकल चलायका र नियन्त्रणमा लिन नसकेर सेनाले जोगाउदा जोगाउदै ठक्कर दिएको थियो ।

घाईते

मोटरसाइकल मृतक घिसिङले चलाएका थिए । उनको पछि बसेका १४ वर्षका रामकृष्ण शाह घाइतेलाई उपचारको लागि रामेछाप जिल्ला अस्पताल लगिएको छ । मृतको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । उनिहरु दुबै जना कक्षा ८ मा श्री मावि भंगेरीमा अध्यनतर विद्यार्थी हुन ।

जिल्ला प्रहरी कार्यलय रामेछापका प्रवक्ता रविभुषण यादवका अनुसार मोटरसाकल तिव्र गतिका कारण दुर्घटना भएको हो । मोटरसाईकल चालक भर्खरै मोटरसाईकल चलाउन सिक्दै गरेका थिए । उनले हेलमेट पनि नलगाएको कारण उनको ज्यान गएको प्रहरी प्रवक्ता यादवले बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देश समृद्ध हुन परिवार खुसि र समृद्ध बन्न जरुरी : उपप्रमुख अर्याल

Next Post

१६ दिने महिला हिंसा विरुद्धको अभियान समापन,,,सबैमा चेतनाको विकास गर्नुपर्ने निषर्कश

Next Post
१६ दिने महिला हिंसा विरुद्धको अभियान समापन,,,सबैमा चेतनाको विकास गर्नुपर्ने निषर्कश

१६ दिने महिला हिंसा विरुद्धको अभियान समापन,,,सबैमा चेतनाको विकास गर्नुपर्ने निषर्कश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...