Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१६ दिने महिला हिंसा विरुद्धको अभियान समापन,,,सबैमा चेतनाको विकास गर्नुपर्ने निषर्कश

Milan Ghimire by Milan Ghimire
December 10, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
१६ दिने महिला हिंसा विरुद्धको अभियान समापन,,,सबैमा चेतनाको विकास गर्नुपर्ने निषर्कश
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२४, मंसिर

रामेछाप जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले सबै नागरिकले आ –आफनो ठाउँबाट जिम्मेवारी पुरागरे कुनै, कतैबाट हिंसा नहुने बताउनुभएको छ । मंगलबार रामेछापको मन्थलीमा, मन्थली नगरपालिकाको आयोजना र मानव अधिकार सञ्ला, रामेछाप, इन्सेक र हुडारे नेपाल दोलखाको समन्वयमा आयोजित १६ दिने महिला हिंसा विरुद्धको अभियान, लैङ्गिक हिंसा, अन्तराष्ट्रिय मानवअधिकार दिवस, अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको समग्र समापन कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । प्रमुख खड्काले २१ प्रतिशत महिला र १० प्रतिशत पुरुष विभिन्न लैङ्गिक हिंसामा परेको जानकारी दिनुभएको छ । उहाँले विभिन्न आर्थिक, समाजिक, धार्मिक, लगायत विविध कारणले हिंसा हुने गरेको बताउदै त्यसको न्युनिकरणको लागि सबैले सचे र जागरुप भएर लाग्नु पर्ने बताउनुभयो ।

छलफल

कार्यक्रमा मन्थली नगरापालिकाका नगरप्रमुख रमेश बस्नेतले छोरीहरुलाई शिक्षीत बनाउन सके ९० प्रतिशत हिंसा न्युनिकरण हुने दोहो¥याउनुभयो । उहाँले भ्रष्टचार आफैबाट न्युनिकारणको लागि सबैले सुरुवात गर्नुपर्ने स्पष्ट पार्नुभयो । मानवअधिकार एकले आर्काको अधिकार संरक्षण गरे मानव अधिकारको संरक्षण र हिंसा मुक्त वातावरण तय हुने दाबी गर्नुभयो । सबै पक्षको सुधारको लागि नगरपालिकाले विविध गतिविधी संचालन गरिरहेको बताउदै आगामी २ वर्षमा समाज हिंसा मुक्त समाज निर्माण हुर्न आश्वसन दिनुभयो ।

प्रहरी रिपोर्ट जानकारि गराउदै

कार्यक्रमा रामेछाप जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भाष्कार दाहालले महिला हिंसा विरुद्धको दिवस १६ दिने अभियानमा मात्रै नभयर ३६५ दिनै अभियानको रुपमा मनायर हिंसा मुक्त समाज निर्माण गर्नुपर्ने बताउनुभयो । सबै मिलेर हिंसा अन्तय गर्नु पर्ने उहाँको भनाई छ ।

त्यस्तै मन्थली नगरपालिकाकी उपप्रमुख तथा अभियानकी संयोजक माया कुमारी कार्कीले विगतको तुलनामा हिंसा तथ्याङ्कीय हिसाबमा घटेको जानकारी दिनुभएको छ । उहाँले जिल्ला प्रहरीसंगको समन्वयमा नगरपालिकाले विविध गतिविधी गरीरहेको र आगामी दिनमा हिंसा नियुनिकरणको लागि दिृगकालिन योजनाका साथ नगरपालिकाले काम गरि रहेको जानकारी दिनुभएको छ । उहाँले वर्षैभरी अभियानको रुपमा सबै लागि परेमा हिंसात्मक गतिविधिमा नियुनिकरण आउने दाबी गर्नुभयो ।

उहाँले १६ दिने अभियाको बारेमा स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमा खुल्ला छलफल मार्फत जिल्लाको समस्याको बारेमा सम्बन्धित पक्षको ध्यानार्कषण गरिएको थियो ।
कार्यक्रमा स्थानीय जनप्रतिनीधि, नेकपा जिल्ला पार्टीका प्रतिनीध, नेपाली कांग्रेसका प्रतिनीधि, भातिृसंगठ, पत्रकार महासंघ, गैरसरकारी महासंघ, कानुन ब्यवासायि, अधिकारकर्मी, पत्रकार, लगाएतले आफनो धारण राखेका थिए ।

बोल्ने सबै बक्ताहरुले सबैमा चेतनाको विकास गर्न सके हिंसात्मक घटनामा नियुुनिकरण आउने औल्याएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेपाली सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिदा एक बालकको मृत्यु एक घाइते

Next Post

राष्टिय दलित पत्रकार संघ दोलखाको अध्यक्षमा सुदिप रसाईली चयन

Next Post
राष्टिय दलित पत्रकार संघ दोलखाको  अध्यक्षमा सुदिप रसाईली चयन

राष्टिय दलित पत्रकार संघ दोलखाको अध्यक्षमा सुदिप रसाईली चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...