Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्टिय दलित पत्रकार संघ दोलखाको अध्यक्षमा सुदिप रसाईली चयन

Milan Ghimire by Milan Ghimire
December 10, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
राष्टिय दलित पत्रकार संघ दोलखाको  अध्यक्षमा सुदिप रसाईली चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२४,मंसिर,

राष्टिय दलित पत्रकार संघ नेपाल प्रदेश नं ३ को प्रथम जिल्ला भेला दोलखामा मंगलबार सम्पन्न भएको छ । सोही अवसरमा संगठनले आफनो जिल्ला कार्य समिति गठन गरेको छ । जसमा जिल्ला सुदिप रसाइली अध्यक्षमा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एलिना सेन्चुरी, सचिवमा उद्धव विश्वकर्मा , सह सचिवमा ईश्वर विश्वकर्मा, कोषअध्यक्षमा रेखा दर्जी चयन हुनुभएको छ । त्यस्तै चार जान सदस्य पनि चयन गरेको छ । बाबुराम बि।सी, प्रदिप सेन्चुरी,रमा धनुके, विद्या परियार सदस्यमा चयन हुुनुुभएको हो । चयन गरेका सम्पुुर्ण दोलखा जिल्लाका विभिन्न संचारमाध्यममा काम गर्दै आएका छन् ।
संघठनको जिल्ला दलित पत्रकार गठन राष्टिया कार्यक्रम अन्र्तगत समिति गठन गरिएको हो

जनता भ्वास परिवार उहाँहरुको सफल कार्यकालको शुुभकामना ब्यक्त गर्दछ ।

।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

१६ दिने महिला हिंसा विरुद्धको अभियान समापन,,,सबैमा चेतनाको विकास गर्नुपर्ने निषर्कश

Next Post

करातेमा भागलिन नेपाली टोलि भारत जादै

Next Post
करातेमा भागलिन नेपाली टोलि भारत जादै

करातेमा भागलिन नेपाली टोलि भारत जादै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.